कार्डियाक अरेस्ट: कसरी उपचार गर्ने? | Cardiac Arrest: Are you at Risk? Nepali | Dr Amrit Chaulagain

Dr Amrit Chaulagain25 December 20259:5829 views

About this video

कार्डियाक अरेस्ट भनेको आकस्मिक र जीवनका निम्ति घातक अवस्था हो जसमा मुटुले अचानक रगतको प्रवाह गर्न रोक्छ। यो स्वस्थ देखिने व्यक्तिहरूमा पनि हुन सक्छ र यो भएको अवस्थमा जीवन बचाउन तुरुन्त कदम चाल्न आवश्यक पर्छ। यस भिडियोमा हामी यसको कारण, चेतावनीका संकेत, आपत्कालीन प्रतिक्रिया जस्तै सीपीआर र डिफिब्रिलेसन, र जोखिम घटाउने जीवनशैली परिवर्तनबारे बुझ्नेछौं। कार्डियाक अरेस्टलाई कसरी चिन्ने? कसरी सम्हाल्ने? र कसरी रोकथाम गर्ने? भन्ने कुरा जानौँ डा. अमृत चौलागाईंबाट।