कब्जियत के हो? कारण र उपचार | Prevention of Constipation in Nepali | Dr Adhyashree Karki
About this video
कब्जियत भनेको पेट सफा हुन गाह्रो हुनु वा कडा दिसा हुने अवस्था हो।फाइबरको कमी, पानी कम पिउनु, शारीरिक निष्क्रियता, कुनै औषधिको असर र अन्य स्वास्थ्य समस्याले कब्जियत निम्त्याउन सक्छ। यस भिडियोमा डा. अध्याश्री कार्कीले कब्जियत के हो, यसको कारण, लक्षण, कहिले जाँच गराउने, उपचार, ढिलाइ गर्दा हुने जटिलता, कसरी बच्ने तथा खानपानमा के गर्ने, के नगर्ने भन्नेबारे स्पष्ट रूपमा बताउनुभएको छ।