डाइवेटिज नियन्त्रणका लागि के खाने, के नखाने? | Food to Control Diabetes, in Nepali | Mridula Rai

Mridula Rai21 September 20247:38318 views

About this video

डायबिटीज आजकल धेरै सामान्य रोग भएको छ। के तपाईंले आफ्नो रक्त चाको स्तर नियन्त्रण गर्न गाह्रो भइरहेको छ? स्वस्थ खानाको ब्यवस्थाले तपाईंको डायबिटीज नियन्त्रण गर्न मद्दत गर्छ। यो भिडीयोमा, आहारविद् म्रिदुला राईले, मधुमेहको रोगीहरुले कुन खाना खानुपर्छ र कुन खाना नखानु भनेर बुझाउनेछन्।