Skip to main content

डायलाइसिस किन आवश्यक हुन्छ? | Dialysis: All you need to Know in Nepali | Dr Archan Shumsher Rana

Dr Archan Shumsher Rana19 September 202613:068 views

About this video

डायलाइसिस किड्नीले आफ्नो काम गर्न नसक्दा सुरु गरिने जीवनरक्षक उपचार हो। तर अधिकांश बिरामी र परिवारमा डायलाइसिस कति समय गर्नुपर्ने हुन्छ, यो गर्दा पीडा हुन्छ कि हुँदैन, खानेकुरामा कस्ता प्रतिबन्ध हुन्छन्, सुरु गरेपछि रोक्न मिल्छ कि मिल्दैन भन्ने भिन्न प्रकारका जिज्ञासाहरू हुन्छन्। यस भिडियोमा डा. अर्चन शमशेर राणाले डायलाइसिस किन आवश्यक पर्छ, कसरी गरिन्छ, कति सुरक्षित हुन्छ, कति खर्च लाग्छ, र डायलाइसिस चलिरहेको बेला जीवनशैली कस्तो हुनुपर्छ भन्ने कुरा सरल र स्पष्ट रूपमा व्याख्या गर्नुभएको छ। किड्नीसम्बन्धी समस्या भोगिरहनुभएको छ भने यो भिडियो अत्यन्तै उपयोगी हुनेछ।