होचोपन: बच्चामा किन देखिन्छ? | Short Stature/ Dwarfism in Nepali | Dr Jyoti Bhattarai

Dr Jyoti Bhattarai22 February 202611:0254 views

About this video

होचोपन भनेको उमेर अनुसार अपेक्षित उचाइभन्दा कम उचाइ हुनु हो। यसका कारण आनुवंशिकता, पोषणको कमी, हर्मोनको अभाव, दीर्घ रोग या विकाससम्बन्धी समस्या हुन सक्छन्। यस भिडियोमा डा. ज्योति भट्टराईले होचोपन के हो, बच्चामा किन देखिन्छ, कुन परीक्षणहरू आवश्यक छन्, वृद्धि समस्याका सङ्केतहरू, उपलब्ध उपचारहरू कत्तिको प्रभावकारी हुन्छन् र अभिभावकहरूले बच्चालाई शारीरिक तथा भावनात्मक रूपमा कसरी साथ दिने भन्नेबारे स्पष्ट रूपमा जानकारी दिनुभएको छ।