नेपालमा पेटको क्यान्सर ढिलो चरणमा मात्र पत्ता लाग्ने गम्भीर समस्या बनेको छ। सुरुआती लक्षण सामान्य देखिने हुँदा धेरैले यसलाई बेवास्ता गर्ने गर्दछन्। यस भिडियोमा डा. रश्मी पुनले पेटको क्यान्सर कसरी हुन्छ, सुरुआती लक्षणहरू, जोखिम बढाउने बानीहरू, आवश्यक परीक्षणहरू, उपचारका उपाय तथा उपचारका क्रममा जीवनस्तर कसरी सुधार्ने भन्ने कुरा स्पष्ट रूपमा बताउनु भएको छ।
यस भिडियोमा,
पेटको क्यान्सर भनेको के हो र यसको विकास कसरी हुन्छ? (0:00)
यसका बेवास्ता गर्नै नहुने सुरुआती लक्षणहरू के–के छन्? (0:50)
कसलाई पेटको क्यान्सर हुने जोखिम बढी हुन्छ? (2:12)
कुन जीवनशैली वा खानेकुराले पेटको क्यान्सरको जोखिम बढाउँछ? (4:37)
पेटको क्यान्सरको पहिचान कसरी गरिन्छ? (6:11)
नेपालमा धेरैजसो बिरामी कुन चरणमा मात्र पत्ता लाग्छ? (7:40)
उपचारका उपायहरू के–के छन्? (10:09)
उपचारका क्रममा वा पछि कस्ता जटिलताहरू आउन सक्छन्? (14:13)
उपचारको क्रममा बिरामीले आफ्नो स्वास्थ्य र जीवनस्तर कसरी सुधार्न सक्छ? (17:09)
पेटको क्यान्सरबाट कसरी जोगिन सकिन्छ? (20:16)
Stomach Cancer, also known as gastric cancer, is a disease in which malignant (cancerous) cells form in the lining of the stomach. Symptoms include persistent indigestion, bloating, stomach pain, nausea, weight loss, and loss of appetite. What causes Stomach Cancer? How to treat Stomach Cancer? Let’s learn more from Dr Rashmey Pun, an Oncologist.
In this Video,
What is Stomach Cancer? in Nepali (0:00)
Symptoms of Stomach Cancer, in Nepali (0:50)
Who is at risk of developing Stomach Cancer? in Nepali (2:12)
What lifestyle or dietary habits causes Stomach Cancer? in Nepali (4:37)
Diagnosis of Stomach Cancer, in Nepali (6:11)
At what stage do most patients get diagnosed in Nepal? in Nepali (7:40)
Treatment of Stomach Cancer, in Nepali (10:09)
Complications of Stomach Cancer, in Nepali (14:13)
How can a patient improve recovery and quality of life during Treatment? in Nepali (17:09)
Prevention of Stomach Cancer, in Nepali (20:16)
#StomachCancer #NepaliHealthTips
Subscribe Now & Live a Healthy Life!
स्वास्थ्य प्लस नेटवर्कले आफ्नो दर्शकहरुलाई चिकित्सा सल्लाह प्रदान गर्दैन। स्वास्थ्य प्लस नेटवर्कको सामग्री/भिडीयो जानकारीमूलक उछेश्यहरुको लागि मात्र हो। यो सामग्री डाक्टर/स्वास्थ्य पेशेवरले दिने एक्सपर्ट निर्णयको विकल्प होइन। आफ्नो स्वास्थ्य सम्बन्धित चिन्ता हरुको लागि सधैं एक योग्य स्वास्थ्य पेशेवरको सल्लाह खोज्नुहोस।
Swasthya Plus Network does not provide medical advice. Content on Swasthya Plus Network is for informational purposes only, and is not a substitute for the professional judgment of a doctor/health professional. Always seek the advice of a qualified health professional for your health concerns.
For feedback and business inquiries, contact Swasthya Plus Nepali at hello@swasthyaplus.com.
Swasthya Plus Nepali is a leading destination for Health Tips in Nepali language on health, hygiene, nutrition, lifestyle, and more!

