थाइराइड असन्तुलन भनेको थाइरायड ग्रन्थिले अत्यधिक (हाइपर) वा अत्यन्त कम (हाइपो) मात्रामा हार्मोन उत्पादन गर्ने अवस्था हो। यस भिडियोमा डा. ज्योति भट्टराईले हाइपर र हाइपो थाइराइ बिचको फरक, दुवै अवस्थाका कारण, कसरी चिन्ने, कसलाई बढी जोखिम हुन्छ, यसले जीवनमा पार्ने असर, उपचारका उपायहरू, तथा थाइराइड बिग्रँदा के गर्ने, के नगर्ने भन्ने विषय स्पष्ट रूपमा बताउनुभएको छ।
यस भिडियोमा,
थाइराइड असन्तुलन भनेको के हो? हाइपो र हाइपर थाइराइड बीचको फरक के हो? (0:00)
थाइराइड असन्तुलन किन हुन्छ? कसरी थाहा पाउने? (3:08)
थाइराइड असन्तुलनको उच्च जोखिम कसलाई हुन्छ? (6:03)
थाइराइड असन्तुलनले जीवन र दैनिक दिनचर्यामा कस्तो असर पार्छ? (6:44)
थाइराइड असन्तुलनको मानसिक र शारीरिक असर (8:33)
थाइराइड असन्तुलनको उपचार सम्भव छ? के–कस्ता उपचारका उपायहरू छन्? (9:11)
थाइराइड असन्तुलन कसरी व्यवस्थापन गर्ने? (11:24)
थाइराइड असन्तुलन हुँदा के गर्ने र के नगर्ने? (12:46)
थाइराइड असन्तुलनको रोकथाम गर्न सकिन्छ? (13:34)
Thyroid Disorders refer to medical conditions that affect the thyroid gland. Hypothyroidism and Hyperthyroidism are the two most common types of thyroid disorders. The main symptoms of thyroid are tiredness and unexplained weight gain. What is the treatment for Thyroid Disorders? What causes Thyroid Disorders? Let’s learn more from Dr Jyoti Bhattarai, an Endocrinologist.
In this Video,
What is Thyroid Disorder? in Nepali (0:00)
Causes of Thyroid Disorders, in Nepali (3:08)
Who is at risk of developing Thyroid Disorders? in Nepali (6:03)
How does Thyroid Disorders impact your life and daily routine? in Nepali (6:44)
Can Thyroid Disorders impact your Physical Health & Mental well-being? in Nepali (8:33)
Treatment of Thyroid Disorders, in Nepali (9:11)
How to manage Thyroid Disorders? in Nepali (11:24)
What to do & what not with Thyroid Disorders? in Nepali (12:46)
Prevention of Thyroid Disorders, in Nepali (13:34)
#ThyroidDisorders #NepaliHealthTips
Subscribe Now & Live a Healthy Life!
स्वास्थ्य प्लस नेटवर्कले आफ्नो दर्शकहरुलाई चिकित्सा सल्लाह प्रदान गर्दैन। स्वास्थ्य प्लस नेटवर्कको सामग्री/भिडीयो जानकारीमूलक उछेश्यहरुको लागि मात्र हो। यो सामग्री डाक्टर/स्वास्थ्य पेशेवरले दिने एक्सपर्ट निर्णयको विकल्प होइन। आफ्नो स्वास्थ्य सम्बन्धित चिन्ता हरुको लागि सधैं एक योग्य स्वास्थ्य पेशेवरको सल्लाह खोज्नुहोस।
Swasthya Plus Network does not provide medical advice. Content on Swasthya Plus Network is for informational purposes only, and is not a substitute for the professional judgment of a doctor/health professional. Always seek the advice of a qualified health professional for your health concerns.
For feedback and business inquiries, contact Swasthya Plus Nepali at hello@swasthyaplus.com.
Swasthya Plus Nepali is a leading destination for Health Tips in Nepali language on health, hygiene, nutrition, lifestyle, and more!

