आन्नो आँखा ढोकाको किनारमा बन्ने सानो र दुखाइ हुने गाठो हो, प्रायः तेल ग्रन्थीको ब्याक्टेरियल संक्रमणका कारण हुन्छ। यसले रातोपन, सुन्निनु र आँखा झप्काउँदा असजिलो अनुभव गराउँछ। यस भिडियोमा, नेत्ररोग विशेषज्ञ डा. निश्चल घिमिरे ले आन्नो के हो, यसका कारण, लक्षण र प्रभावकारी उपचारका उपायबारे जानकारी दिनुभएको छ। साथै, रोकथाम, सफाइका उपाय र कहिले चिकित्सकसँग जाँच गर्नुपर्ने विषयमा पनि जानकारी दिएका छन्।
यस भिडियोमा,
आन्नो भनेको के हो? (0:00)
आन्नो किन हुन्छ? (0:56)
आन्नोका लक्षण र संकेतहरू के–के हुन्? (1:30)
के आन्नो सर्ने खालको हुन्छ? अरू कसैलाई हेर्दा पनि सर्छ? (1:53)
कहिले स्वास्थ्यकर्मीलाई देखाउनु पर्छ? (2:15)
आन्नोको उपचार के हो? (2:42)
के–के गर्नुपर्छ र के–के गर्नुहुन्न? (3:21)
आन्नो कसरी रोक्न सकिन्छ? (3:58)
Stye also known as Hordeolum, is an eye condition characterized by a red, painful lump near the edge of the eyelid. Styes are typically caused by a bacterial infection. What are the symptoms of Stye? How to treat Stye? Let’s learn more from Dr Nischal Ghimire, an Ophthalmologist.
In this Video,
What is Stye? in Nepali (0:00)
Causes of Stye, in Nepali (0:56)
Symptoms of Stye, in Nepali (1:30)
Are styes contagious? in Nepali (1:53)
When to consult a doctor for Stye? in Nepali (2:15)
Treatment of Stye, in Nepali (2:42)
What to do & what not with Stye? in Nepali (3:21)
Prevention of Stye, in Nepali (3:58)
#Stye #Hordeolum #NepaliHealthTips
Subscribe Now & Live a Healthy Life!
स्वास्थ्य प्लस नेटवर्कले आफ्नो दर्शकहरुलाई चिकित्सा सल्लाह प्रदान गर्दैन। स्वास्थ्य प्लस नेटवर्कको सामग्री/भिडीयो जानकारीमूलक उछेश्यहरुको लागि मात्र हो। यो सामग्री डाक्टर/स्वास्थ्य पेशेवरले दिने एक्सपर्ट निर्णयको विकल्प होइन। आफ्नो स्वास्थ्य सम्बन्धित चिन्ता हरुको लागि सधैं एक योग्य स्वास्थ्य पेशेवरको सल्लाह खोज्नुहोस।
Swasthya Plus Network does not provide medical advice. Content on Swasthya Plus Network is for informational purposes only, and is not a substitute for the professional judgment of a doctor/health professional. Always seek the advice of a qualified health professional for your health concerns.
For feedback and business inquiries, contact Swasthya Plus Nepali at hello@swasthyaplus.com.
Swasthya Plus Nepali is a leading destination for Health Tips in Nepali language on health, hygiene, nutrition, lifestyle, and more!

