हातको नस कुर्कुच्ची भित्र च्यापिँदा हत्केला दुख्ने समस्या अर्थात कार्पल टनल सिन्ड्रोम हुन्छ। यसले औंलामा सुन्निने, झन्झनाहट र कमजोरी उत्पन्न गर्छ। यस भिडियोमा डा. राजु कुमार गुप्ताले यसको कारण, लक्षण, कसरी जाँच गर्ने, उपचार, दोबारा हुने सम्भावना र रोकथामका उपायहरूबारे बताए।
यस भिडियोमा,
हत्केला दुख्ने समस्या भनेको के हो? (0:00)
हत्केला दुख्ने समस्याका कारणहरू के-के हुन्? (1:37)
हत्केला दुख्ने समस्याका लक्षणहरू के-के हुन्? (3:12)
यसको पहिचान कसरी गर्ने? कुन परीक्षणहरूको प्रयोग गरिन्छ? (5:26)
यसको उपचार कसरी गर्ने? (10:42)
के यो समस्या फेरि पनि दोहोरिन सक्छ? (14:58)
कसरी रोकथाम गर्ने? (17:23)
Carpal Tunnel Syndrome is a condition that affects the hand and wrist. It happens when a nerve in the wrist gets squeezed or compressed. This can cause pain, numbness, tingling, and weakness in the hand and fingers. What is the treatment for Carpal Tunnel Syndrome? Let’s learn more from Dr Raju Kumar Gupta, an Orthopaedic Surgeon.
In this Video,
What is Carpal Tunnel Syndrome? in Nepali (0:00)
Causes of Carpal Tunnel Syndrome, in Nepali (1:37)
Symptoms of Carpal Tunnel Syndrome, in Nepali (3:12)
Diagnosis of Carpal Tunnel Syndrome, in Nepali (5:26)
Treatment of Carpal Tunnel Syndrome, in Nepali (10:42)
Can Carpal Tunnel Syndrome recur? in Nepali (14:58)
Prevention of Carpal Tunnel Syndrome, in Nepali (17:23)
#CarpalTunnelSyndrome #NepaliHealthTips
Subscribe Now & Live a Healthy Life!
स्वास्थ्य प्लस नेटवर्कले आफ्नो दर्शकहरुलाई चिकित्सा सल्लाह प्रदान गर्दैन। स्वास्थ्य प्लस नेटवर्कको सामग्री/भिडीयो जानकारीमूलक उछेश्यहरुको लागि मात्र हो। यो सामग्री डाक्टर/स्वास्थ्य पेशेवरले दिने एक्सपर्ट निर्णयको विकल्प होइन। आफ्नो स्वास्थ्य सम्बन्धित चिन्ता हरुको लागि सधैं एक योग्य स्वास्थ्य पेशेवरको सल्लाह खोज्नुहोस।
Swasthya Plus Network does not provide medical advice. Content on Swasthya Plus Network is for informational purposes only, and is not a substitute for the professional judgment of a doctor/health professional. Always seek the advice of a qualified health professional for your health concerns.
For feedback and business inquiries, contact Swasthya Plus Nepali at hello@swasthyaplus.com.
Swasthya Plus Nepali is a leading destination for Health Tips in Nepali language on health, hygiene, nutrition, lifestyle, and more!

