टन्सिलाइटिस टन्सिलमा हुने संक्रमण हो, जसले गलाशोर्नु, ज्वरो, निल्न गाह्रो हुने, र घाँटी सुन्निने जस्ता समस्या ल्याउँछ। यस भिडियोमा डा. कृष शाहले टन्सिलाइटिस किन हुन्छ, कस्ता लक्षण देखिन्छन्, कहिले डाक्टरकहाँ जानुपर्छ, र के यो आफैँ निको हुन्छ कि हुँदैन भन्ने बारे स्पष्ट रूपमा बताउनुभएको छ। साथै उपचार, घरेलु उपायहरू, र बारम्बार हुने संक्रमण रोक्न आवश्यक सावधानीहरू पनि समावेश छन्।
यस भिडियोमा,
टन्सिलाइटिस भनेको के हो?
टन्सिलाइटिसका लक्षणहरू के–के हुन्?
यो कसरी निदान गरिन्छ?
कसलाई यसको जोखिम बढी हुन्छ?
डाक्टरलाई कहिले देखाउनुपर्छ?
के टन्सिलाइटिस आफैँ निको हुन्छ?
टन्सिलाइटिसको उपचार के हो?
टन्सिलाइटिसबाट राहत पाउन घरेलु उपाय के–के हुन्? कसरी रोकथाम गर्ने?
Tonsillitis is an inflammation of the Tonsils, which typically results in sore throat, itching of throats, difficulty in swallowing, etc. Tonsillitis is primarily caused by Viral or Bacterial infections. How to treat Tonsillitis? Let’s learn more from Dr Krish Shah, an ENT, Head & Neck Surgeon.
In this Video,
What is Tonsillitis?
Symptoms of Tonsillitis
Diagnosis of Tonsillitis
Who is at risk of developing Tonsillitis?
When to consult a doctor for Tonsillitis?
Can Tonsillitis cure on its own?
Treatment of Tonsillitis
Are there any home remedies for Tonsillitis?
Subscribe Now & Live a Healthy Life!
स्वास्थ्य प्लस नेटवर्कले आफ्नो दर्शकहरुलाई चिकित्सा सल्लाह प्रदान गर्दैन। स्वास्थ्य प्लस नेटवर्कको सामग्री/भिडीयो जानकारीमूलक उछेश्यहरुको लागि मात्र हो। यो सामग्री डाक्टर/स्वास्थ्य पेशेवरले दिने एक्सपर्ट निर्णयको विकल्प होइन। आफ्नो स्वास्थ्य सम्बन्धित चिन्ता हरुको लागि सधैं एक योग्य स्वास्थ्य पेशेवरको सल्लाह खोज्नुहोस।
Swasthya Plus Network does not provide medical advice. Content on Swasthya Plus Network is for informational purposes only, and is not a substitute for the professional judgment of a doctor/health professional. Always seek the advice of a qualified health professional for your health concerns.
For feedback and business inquiries, contact Swasthya Plus Nepali at hello@swasthyaplus.com.
Swasthya Plus Nepali is a leading destination for Health Tips in Nepali language on health, hygiene, nutrition, lifestyle, and more!

