स्पोर्ट्स इन्जरीले खेलकुद वा व्यायामका क्रममा मांसपेशी, हड्डी वा जोर्नीमा हुने क्षतिलाई जनाउँछ । मोच आउनु, मांसपेशी तन्किनु, हड्डी भाँचिनु वा लिगामेन्ट च्यातिनेजस्ता चोटहरू सामान्य रूपमा देखिने भए पनि समयमै उपचार नगरे गम्भीर समस्या निम्त्याउन सक्छन्। यस्ता चोट केवल खेलाडीमा मात्र होइन, नियमित व्यायाम गर्ने वा सक्रिय जीवनशैली अपनाउने व्यक्तिहरूमा पनि देखिन्छन्। स्पोर्ट्स इन्जरी किन हुन्छ, यसका लक्षण के हुन्, उपचार कसरी गर्ने र यसबाट कसरी बच्ने? यी सबै प्रश्नको उत्तर सुनौँ अर्थोपेडिक डा. अरविन्द कुमार शाहबाटै।
यस भिडियोमा,
स्पोर्ट्स इन्जरी भनेको के हो? (0:00)
स्पोर्ट्स इन्जरी हो भनेर कसरी पत्ता लगाउन सकिन्छ? (0:36)
चिकित्सकसँग परामर्श कहिले लिनु पर्छ? (1:56)
स्पोर्ट्स इन्जरीका लक्षणहरू के हुन्? (2:26)
स्पोर्ट्स इन्जरीबाट जोगिनका लागि के सावधानी अपनाउनुपर्छ? (2:46)
स्पोर्ट्स इन्जरी को उपचार कसरी हुन्छ? (3:57)
यो निको हुन कति समय लाग्छ? (5:00)
स्पोर्ट्स इन्जरीको रोकथाम कसरी गर्ने? (5:38)
Sports Injuries can happen to anyone participating in physical activities, not just professional athletes. People of all ages, fitness levels, and skill levels may experience sports-related injuries. Sports Injuries are injuries that occur during sports, athletic activities, and exercise. What are the symptoms of Sports Injury? How to treat Sports Injury? Let’s learn more from Dr Arbind Kumar Shah, an Orthopaedic & Trauma Surgeon.
In this Video,
What is a Sports Injury? in Nepali (0:00)
Diagnosis of Sports Injury, in Nepali (0:36)
When to consult a doctor for a Sports Injury? in Nepali (1:56)
Symptoms of Sports Injury, in Nepali (2:26)
What precautions should be taken to prevent a Sports Injury? in Nepali (2:46)
Treatment of Sports Injury, in Nepali (3:57)
How long does it take to recover from Sports Injury? in Nepali (5:00)
Prevention of Sports Injury, in Nepali (5:38)
#SportsInjury #NepaliHealthTips
Subscribe Now & Live a Healthy Life!
स्वास्थ्य प्लस नेटवर्कले आफ्नो दर्शकहरुलाई चिकित्सा सल्लाह प्रदान गर्दैन। स्वास्थ्य प्लस नेटवर्कको सामग्री/भिडीयो जानकारीमूलक उछेश्यहरुको लागि मात्र हो। यो सामग्री डाक्टर/स्वास्थ्य पेशेवरले दिने एक्सपर्ट निर्णयको विकल्प होइन। आफ्नो स्वास्थ्य सम्बन्धित चिन्ता हरुको लागि सधैं एक योग्य स्वास्थ्य पेशेवरको सल्लाह खोज्नुहोस।
Swasthya Plus Network does not provide medical advice. Content on Swasthya Plus Network is for informational purposes only, and is not a substitute for the professional judgment of a doctor/health professional. Always seek the advice of a qualified health professional for your health concerns.
For feedback and business inquiries, contact Swasthya Plus Nepali at hello@swasthyaplus.com.
Swasthya Plus Nepali is a leading destination for Health Tips in Nepali language on health, hygiene, nutrition, lifestyle, and more!

