Nepali

पेटको क्यान्सर: लक्षणहरू के के हुन्? | Stomach Cancer: How to Detect it? in Nepali | Dr Rashmey Pun

नेपालमा पेटको क्यान्सर ढिलो चरणमा मात्र पत्ता लाग्ने गम्भीर समस्या बनेको छ। सुरुआती लक्षण सामान्य देखिने हुँदा धेरैले यसलाई बेवास्ता गर्ने गर्दछन्। यस भिडियोमा डा. रश्मी पुनले पेटको क्यान्सर कसरी हुन्छ, सुरुआती लक्षणहरू, जोखिम बढाउने बानीहरू, आवश्यक परीक्षणहरू, उपचारका उपाय तथा उपचारका क्रममा जीवनस्तर कसरी सुधार्ने भन्ने कुरा स्पष्ट रूपमा बताउनु भएको छ। यस भिडियोमा, पेटको क्यान्सर भनेको के हो र यसको विकास कसरी हुन्छ? (0:00) यसका बेवास्ता गर्नै नहुने सुरुआती लक्षणहरू के–के छन्? (0:50) कसलाई पेटको क्यान्सर हुने जोखिम बढी हुन्छ? (2:12) कुन जीवनशैली वा खानेकुराले पेटको क्यान्सरको जोखिम बढाउँछ? (4:37) पेटको क्यान्सरको पहिचान कसरी गरिन्छ? (6:11) नेपालमा धेरैजसो बिरामी कुन चरणमा मात्र पत्ता लाग्छ? (7:40) उपचारका उपायहरू के–के छन्? (10:09) उपचारका क्रममा वा पछि कस्ता जटिलताहरू आउन सक्छन्? (14:13) उपचारको क्रममा बिरामीले आफ्नो स्वास्थ्य र जीवनस्तर कसरी सुधार्न सक्छ? (17:09) पेटको क्यान्सरबाट कसरी जोगिन सकिन्छ? (20:16) Stomach Cancer, also known as gastric cancer, is a disease in which malignant (cancerous) cells form in the lining of the stomach. Symptoms include persistent indigestion, bloating, stomach pain, nausea, weight loss, and loss of appetite. What causes Stomach Cancer? How to treat Stomach Cancer? Let's learn more from Dr Rashmey Pun, an Oncologist. In this Video, What is Stomach Cancer? in Nepali (0:00) Symptoms of Stomach Cancer, in Nepali (0:50) Who is at risk of developing Stomach Cancer? in Nepali (2:12) What lifestyle or dietary habits causes Stomach Cancer? in Nepali (4:37) Diagnosis of Stomach Cancer, in Nepali (6:11) At what stage do most patients get diagnosed in Nepal? in Nepali (7:40) Treatment of Stomach Cancer, in Nepali (10:09) Complications of Stomach Cancer, in Nepali (14:13) How can a patient improve recovery and quality of life during Treatment? in Nepali (17:09) Prevention of Stomach Cancer, in Nepali (20:16) #StomachCancer #NepaliHealthTips Subscribe Now & Live a Healthy Life! स्वास्थ्य प्लस नेटवर्कले आफ्नो दर्शकहरुलाई चिकित्सा सल्लाह प्रदान गर्दैन। स्वास्थ्य प्लस नेटवर्कको सामग्री/भिडीयो जानकारीमूलक उछेश्यहरुको लागि मात्र हो। यो सामग्री डाक्टर/स्वास्थ्य पेशेवरले दिने एक्सपर्ट निर्णयको विकल्प होइन। आफ्नो स्वास्थ्य सम्बन्धित चिन्ता हरुको लागि सधैं एक योग्य स्वास्थ्य पेशेवरको सल्लाह खोज्नुहोस। Swasthya Plus Network does not provide medical advice. Content on Swasthya Plus Network is for informational purposes only, and is not a substitute for the professional judgment of a doctor/health professional. Always seek the advice of a qualified health professional for your health concerns. For feedback and business inquiries, contact Swasthya Plus Nepali at hello@swasthyaplus.com. Swasthya Plus Nepali is a leading destination for Health Tips in Nepali language on health, hygiene, nutrition, lifestyle, and more!

बच्चालाई ठुलो टॉयलेटमा कसरी बसाउने?|How to teach your child to Sit on a big Toilet?|Dr Deepak Mishra

#ToiletTraining #NepaliHealthTips #YouTubeShorts Subscribe Now & Live a Healthy Life! स्वास्थ्य प्लस नेटवर्कले आफ्नो दर्शकहरुलाई चिकित्सा सल्लाह प्रदान गर्दैन। स्वास्थ्य प्लस नेटवर्कको सामग्री/भिडीयो जानकारीमूलक उछेश्यहरुको लागि मात्र हो। यो सामग्री डाक्टर/स्वास्थ्य पेशेवरले दिने एक्सपर्ट निर्णयको विकल्प होइन। आफ्नो स्वास्थ्य सम्बन्धित चिन्ता हरुको लागि सधैं एक योग्य स्वास्थ्य पेशेवरको सल्लाह खोज्नुहोस। Swasthya Plus Network does not provide medical advice. Content on Swasthya Plus Network is for informational purposes only, and is not a substitute for the professional judgment of a doctor/health professional. Always seek the advice of a qualified health professional for your health concerns. For feedback and business inquiries, contact Swasthya Plus Nepali at hello@swasthyaplus.com. Swasthya Plus Nepali is a leading destination for Health Tips in Nepali language on health, hygiene, nutrition, lifestyle, and more!

थाइराइड असन्तुलन किन हुन्छ? | Thyroid Disorder: Know the Symptoms! in Nepali | Dr Jyoti Bhattarai

थाइराइड असन्तुलन भनेको थाइरायड ग्रन्थिले अत्यधिक (हाइपर) वा अत्यन्त कम (हाइपो) मात्रामा हार्मोन उत्पादन गर्ने अवस्था हो। यस भिडियोमा डा. ज्योति भट्टराईले हाइपर र हाइपो थाइराइ बिचको फरक, दुवै अवस्थाका कारण, कसरी चिन्ने, कसलाई बढी जोखिम हुन्छ, यसले जीवनमा पार्ने असर, उपचारका उपायहरू, तथा थाइराइड बिग्रँदा के गर्ने, के नगर्ने भन्ने विषय स्पष्ट रूपमा बताउनुभएको छ। यस भिडियोमा, थाइराइड असन्तुलन भनेको के हो? हाइपो र हाइपर थाइराइड बीचको फरक के हो? (0:00) थाइराइड असन्तुलन किन हुन्छ? कसरी थाहा पाउने? (3:08) थाइराइड असन्तुलनको उच्च जोखिम कसलाई हुन्छ? (6:03) थाइराइड असन्तुलनले जीवन र दैनिक दिनचर्यामा कस्तो असर पार्छ? (6:44) थाइराइड असन्तुलनको मानसिक र शारीरिक असर (8:33) थाइराइड असन्तुलनको उपचार सम्भव छ? के–कस्ता उपचारका उपायहरू छन्? (9:11) थाइराइड असन्तुलन कसरी व्यवस्थापन गर्ने? (11:24) थाइराइड असन्तुलन हुँदा के गर्ने र के नगर्ने? (12:46) थाइराइड असन्तुलनको रोकथाम गर्न सकिन्छ? (13:34) Thyroid Disorders refer to medical conditions that affect the thyroid gland. Hypothyroidism and Hyperthyroidism are the two most common types of thyroid disorders. The main symptoms of thyroid are tiredness and unexplained weight gain. What is the treatment for Thyroid Disorders? What causes Thyroid Disorders? Let's learn more from Dr Jyoti Bhattarai, an Endocrinologist. In this Video, What is Thyroid Disorder? in Nepali (0:00) Causes of Thyroid Disorders, in Nepali (3:08) Who is at risk of developing Thyroid Disorders? in Nepali (6:03) How does Thyroid Disorders impact your life and daily routine? in Nepali (6:44) Can Thyroid Disorders impact your Physical Health & Mental well-being? in Nepali (8:33) Treatment of Thyroid Disorders, in Nepali (9:11) How to manage Thyroid Disorders? in Nepali (11:24) What to do & what not with Thyroid Disorders? in Nepali (12:46) Prevention of Thyroid Disorders, in Nepali (13:34) #ThyroidDisorders #NepaliHealthTips Subscribe Now & Live a Healthy Life! स्वास्थ्य प्लस नेटवर्कले आफ्नो दर्शकहरुलाई चिकित्सा सल्लाह प्रदान गर्दैन। स्वास्थ्य प्लस नेटवर्कको सामग्री/भिडीयो जानकारीमूलक उछेश्यहरुको लागि मात्र हो। यो सामग्री डाक्टर/स्वास्थ्य पेशेवरले दिने एक्सपर्ट निर्णयको विकल्प होइन। आफ्नो स्वास्थ्य सम्बन्धित चिन्ता हरुको लागि सधैं एक योग्य स्वास्थ्य पेशेवरको सल्लाह खोज्नुहोस। Swasthya Plus Network does not provide medical advice. Content on Swasthya Plus Network is for informational purposes only, and is not a substitute for the professional judgment of a doctor/health professional. Always seek the advice of a qualified health professional for your health concerns. For feedback and business inquiries, contact Swasthya Plus Nepali at hello@swasthyaplus.com. Swasthya Plus Nepali is a leading destination for Health Tips in Nepali language on health, hygiene, nutrition, lifestyle, and more!

हाँडे रोगको उपचार के हो? | Mumps: How to Treat? | Dr Alok Kumar Jha | #Shorts

#Mumps #NepaliHealthTips #YouTubeShorts Subscribe Now & Live a Healthy Life! स्वास्थ्य प्लस नेटवर्कले आफ्नो दर्शकहरुलाई चिकित्सा सल्लाह प्रदान गर्दैन। स्वास्थ्य प्लस नेटवर्कको सामग्री/भिडीयो जानकारीमूलक उछेश्यहरुको लागि मात्र हो। यो सामग्री डाक्टर/स्वास्थ्य पेशेवरले दिने एक्सपर्ट निर्णयको विकल्प होइन। आफ्नो स्वास्थ्य सम्बन्धित चिन्ता हरुको लागि सधैं एक योग्य स्वास्थ्य पेशेवरको सल्लाह खोज्नुहोस। Swasthya Plus Network does not provide medical advice. Content on Swasthya Plus Network is for informational purposes only, and is not a substitute for the professional judgment of a doctor/health professional. Always seek the advice of a qualified health professional for your health concerns. For feedback and business inquiries, contact Swasthya Plus Nepali at hello@swasthyaplus.com. Swasthya Plus Nepali is a leading destination for Health Tips in Nepali language on health, hygiene, nutrition, lifestyle, and more!

आन्नोबाट आँखालाई जोगाउने सही उपाय | Stye / Hordeolum: How to Treat? in Nepali | Dr Nischal Ghimire

आन्नो आँखा ढोकाको किनारमा बन्ने सानो र दुखाइ हुने गाठो हो, प्रायः तेल ग्रन्थीको ब्याक्टेरियल संक्रमणका कारण हुन्छ। यसले रातोपन, सुन्निनु र आँखा झप्काउँदा असजिलो अनुभव गराउँछ। यस भिडियोमा, नेत्ररोग विशेषज्ञ डा. निश्चल घिमिरे ले आन्नो के हो, यसका कारण, लक्षण र प्रभावकारी उपचारका उपायबारे जानकारी दिनुभएको छ। साथै, रोकथाम, सफाइका उपाय र कहिले चिकित्सकसँग जाँच गर्नुपर्ने विषयमा पनि जानकारी दिएका छन्।  यस भिडियोमा, आन्नो भनेको के हो? (0:00) आन्नो किन हुन्छ? (0:56) आन्नोका लक्षण र संकेतहरू के–के हुन्? (1:30) के आन्नो सर्ने खालको हुन्छ? अरू कसैलाई हेर्दा पनि सर्छ? (1:53) कहिले स्वास्थ्यकर्मीलाई देखाउनु पर्छ? (2:15) आन्नोको उपचार के हो? (2:42) के–के गर्नुपर्छ र के–के गर्नुहुन्न? (3:21) आन्नो कसरी रोक्न सकिन्छ? (3:58) Stye also known as Hordeolum, is an eye condition characterized by a red, painful lump near the edge of the eyelid. Styes are typically caused by a bacterial infection. What are the symptoms of Stye? How to treat Stye? Let's learn more from Dr Nischal Ghimire, an Ophthalmologist. In this Video, What is Stye? in Nepali (0:00) Causes of Stye, in Nepali (0:56) Symptoms of Stye, in Nepali (1:30) Are styes contagious? in Nepali (1:53) When to consult a doctor for Stye? in Nepali (2:15) Treatment of Stye, in Nepali (2:42) What to do & what not with Stye? in Nepali (3:21) Prevention of Stye, in Nepali (3:58) #Stye #Hordeolum #NepaliHealthTips Subscribe Now & Live a Healthy Life! स्वास्थ्य प्लस नेटवर्कले आफ्नो दर्शकहरुलाई चिकित्सा सल्लाह प्रदान गर्दैन। स्वास्थ्य प्लस नेटवर्कको सामग्री/भिडीयो जानकारीमूलक उछेश्यहरुको लागि मात्र हो। यो सामग्री डाक्टर/स्वास्थ्य पेशेवरले दिने एक्सपर्ट निर्णयको विकल्प होइन। आफ्नो स्वास्थ्य सम्बन्धित चिन्ता हरुको लागि सधैं एक योग्य स्वास्थ्य पेशेवरको सल्लाह खोज्नुहोस। Swasthya Plus Network does not provide medical advice. Content on Swasthya Plus Network is for informational purposes only, and is not a substitute for the professional judgment of a doctor/health professional. Always seek the advice of a qualified health professional for your health concerns. For feedback and business inquiries, contact Swasthya Plus Nepali at hello@swasthyaplus.com. Swasthya Plus Nepali is a leading destination for Health Tips in Nepali language on health, hygiene, nutrition, lifestyle, and more!

गर्भावस्थामा मधुमेहका लक्षणहरू के हुन्? | Symptoms of Gestational Diabetes | Dr Prashiddha Dhakal

#GestationalDiabetes #NepaliHealthTips #YouTubeShorts Subscribe Now & Live a Healthy Life! स्वास्थ्य प्लस नेटवर्कले आफ्नो दर्शकहरुलाई चिकित्सा सल्लाह प्रदान गर्दैन। स्वास्थ्य प्लस नेटवर्कको सामग्री/भिडीयो जानकारीमूलक उछेश्यहरुको लागि मात्र हो। यो सामग्री डाक्टर/स्वास्थ्य पेशेवरले दिने एक्सपर्ट निर्णयको विकल्प होइन। आफ्नो स्वास्थ्य सम्बन्धित चिन्ता हरुको लागि सधैं एक योग्य स्वास्थ्य पेशेवरको सल्लाह खोज्नुहोस। Swasthya Plus Network does not provide medical advice. Content on Swasthya Plus Network is for informational purposes only, and is not a substitute for the professional judgment of a doctor/health professional. Always seek the advice of a qualified health professional for your health concerns. For feedback and business inquiries, contact Swasthya Plus Nepali at hello@swasthyaplus.com. Swasthya Plus Nepali is a leading destination for Health Tips in Nepali language on health, hygiene, nutrition, lifestyle, and more!

स्टेन्ट किन राखिन्छ र कति चल्छ? | Stent in Nepali | Treatment for Heart Attack | Dr Ashok Shrestha

स्टेन्ट हृदयका धमनी बन्द हुन थालेपछि त्यसलाई खुला राख्न जडान गरिने सानो उपकरण हो। यस भिडियोमा डा. अशोक श्रेष्ठले स्टेन्ट किन राखिन्छ, कति सुरक्षित हुन्छ, राखिसकेपछि कसरी हेरचाह गर्ने, र दीर्घकालीन रूपमा के–कस्ता सावधानी अपनाउनुपर्छ भन्ने कुरा सरल र स्पष्ट रूपमा बुझाउनु भएको छ। यदि तपाईँ वा तपाईँको परिवारका कसैलाई एन्जियोप्लास्टी गरिएको छ भने, यो भिडियो अत्यन्तै जानकारीमूलक हुनेछ। यस भिडियोमा, स्टेन्ट भनेको के हो? यो किन राखिन्छ? (0:00) स्टेन्ट कुन वस्तुले बनेको हुन्छ? के यसलाई फेरि बदल्नुपर्छ? (0:33) स्टेन्ट राखेपछि के कुराहरू गर्नुहुँदैन? (2:13) स्टेन्ट आफ्नो स्थानबाट सर्ने डर हुन्छ? (2:53) के स्टेन्ट राखेर यात्रा गर्न मिल्छ? (3:12) के स्टेन्ट राखेपछि व्यायाम गर्न मिल्छ? (3:45) के स्टेन्ट भएको अवस्थामा एमआरआई गर्न मिल्छ? (4:20) स्टेन्ट राखिसकेपछि थप के गर्ने, के नगर्ने? (5:08) Stent is a small, expandable tube typically made of metal or plastic. It is inserted into a narrowed or blocked blood vessel to improve blood flow and support the vessel's structure. Stents are commonly used during procedures to treat Heart Attacks. When do patients need Stent? Let's learn more from Dr Ashok Shrestha, a Cardiologist. In this Video, What is a Stent? in Nepali (0:00) What material is a Stent made of? in Nepali (0:33) What precautions should be taken after getting a Stent? in Nepali (2:13) Does the Stent move inside the body? in Nepali (2:53) Can you travel with a Stent? in Nepali (3:12) Can you Exercise with a Stent? in Nepali (3:45) Can you MRIs with Stents? in Nepali (4:20) What to do & what not with Stent? in Nepali (5:08) #Stent #NepaliHealthTips Subscribe Now & Live a Healthy Life! स्वास्थ्य प्लस नेटवर्कले आफ्नो दर्शकहरुलाई चिकित्सा सल्लाह प्रदान गर्दैन। स्वास्थ्य प्लस नेटवर्कको सामग्री/भिडीयो जानकारीमूलक उछेश्यहरुको लागि मात्र हो। यो सामग्री डाक्टर/स्वास्थ्य पेशेवरले दिने एक्सपर्ट निर्णयको विकल्प होइन। आफ्नो स्वास्थ्य सम्बन्धित चिन्ता हरुको लागि सधैं एक योग्य स्वास्थ्य पेशेवरको सल्लाह खोज्नुहोस। Swasthya Plus Network does not provide medical advice. Content on Swasthya Plus Network is for informational purposes only, and is not a substitute for the professional judgment of a doctor/health professional. Always seek the advice of a qualified health professional for your health concerns. For feedback and business inquiries, contact Swasthya Plus Nepali at hello@swasthyaplus.com. Swasthya Plus Nepali is a leading destination for Health Tips in Nepali language on health, hygiene, nutrition, lifestyle, and more!

के हर्पिजको स्थायी उपचार छ? | Is there a permanent cure for Herpes? | Dr Upasana Manandhar | #Shorts

#Herpes #NepaliHealthTips #YouTubeShorts Subscribe Now & Live a Healthy Life! स्वास्थ्य प्लस नेटवर्कले आफ्नो दर्शकहरुलाई चिकित्सा सल्लाह प्रदान गर्दैन। स्वास्थ्य प्लस नेटवर्कको सामग्री/भिडीयो जानकारीमूलक उछेश्यहरुको लागि मात्र हो। यो सामग्री डाक्टर/स्वास्थ्य पेशेवरले दिने एक्सपर्ट निर्णयको विकल्प होइन। आफ्नो स्वास्थ्य सम्बन्धित चिन्ता हरुको लागि सधैं एक योग्य स्वास्थ्य पेशेवरको सल्लाह खोज्नुहोस। Swasthya Plus Network does not provide medical advice. Content on Swasthya Plus Network is for informational purposes only, and is not a substitute for the professional judgment of a doctor/health professional. Always seek the advice of a qualified health professional for your health concerns. For feedback and business inquiries, contact Swasthya Plus Nepali at hello@swasthyaplus.com. Swasthya Plus Nepali is a leading destination for Health Tips in Nepali language on health, hygiene, nutrition, lifestyle, and more!

फोक्सो कसरी स्वस्थ राख्ने? | How to keep your Lungs Healthy? in Nepali | Dr Noor Alam Ansari

फोक्सोले शरीरमा अक्सिजन लिएर कार्बन डाइअक्साइड फाली श्वास प्रश्वासको प्रक्रियामा सघाएकाले यसलाई स्वास्थ्य राख्न महत्त्वपूर्ण हुन्छ। फोक्सो स्वस्थ राख्न सके दीर्घ रोगबाट बच्न, ऊर्जा स्तर बढाउन र समग्र स्वास्थ्य राम्रो राख्न मद्दत पुग्छ। यस भिडियोमा डा. नूर आलम अन्सारीले फोक्सोका मुख्य कार्यहरू, स्वस्थ फोक्सोको महत्त्व, धूम्रपानको हानिकारक प्रभाव, खानपानका सुझाव तथा दैनिक अभ्यासहरूबारे जानकारी दिनुभएको छ।  यस भिडियोमा, फोक्सोका मुख्य कार्यहरू के हुन्? (0:00) स्वस्थ फोक्सो किन महत्त्वपूर्ण हुन्छ? (0:32) धूम्रपानले फोक्सोको स्वास्थ्यमा कस्तो असर पार्छ? (1:11) स्वस्थ फोक्सोका लागि के खाने र के नखाने? (2:01) दैनिक रूपमा फोक्सो स्वस्थ राख्ने उपायहरू के हुन्? (2:27) Healthy lungs are crucial for overall well-being as they play a vital role in respiratory function. They facilitate the exchange of oxygen and carbon dioxide, essential for cellular metabolism and energy production. What is the importance of healthy Lungs? How to keep your Lungs Healthy? Let's learn more from Dr Noor Alam Ansari, a Pulmonologist. In this Video, What are the functions of Lungs? in Nepali (0:00) What is the importance of healthy Lungs? in Nepali (0:32) Impact of Smoking on Lungs Health, in Nepali (1:11) What to eat & avoid for a healthy Lung? in Nepali (2:01) How to keep your Lungs healthy? in Nepali (2:27) #HealthyLungs #NepaliHealthTips Subscribe Now & Live a Healthy Life! स्वास्थ्य प्लस नेटवर्कले आफ्नो दर्शकहरुलाई चिकित्सा सल्लाह प्रदान गर्दैन। स्वास्थ्य प्लस नेटवर्कको सामग्री/भिडीयो जानकारीमूलक उछेश्यहरुको लागि मात्र हो। यो सामग्री डाक्टर/स्वास्थ्य पेशेवरले दिने एक्सपर्ट निर्णयको विकल्प होइन। आफ्नो स्वास्थ्य सम्बन्धित चिन्ता हरुको लागि सधैं एक योग्य स्वास्थ्य पेशेवरको सल्लाह खोज्नुहोस। Swasthya Plus Network does not provide medical advice. Content on Swasthya Plus Network is for informational purposes only, and is not a substitute for the professional judgment of a doctor/health professional. Always seek the advice of a qualified health professional for your health concerns. For feedback and business inquiries, contact Swasthya Plus Nepali at hello@swasthyaplus.com. Swasthya Plus Nepali is a leading destination for Health Tips in Nepali language on health, hygiene, nutrition, lifestyle, and more!

बच्चामा ज्वरो आउने कारणहरू के हुन्? | Fever in Children in Nepali | Dr Sujan Babu Bhatta

बच्चामा ज्वरो आउनु सामान्य भए पनि कहिलेकाहीँ यो गम्भीर संक्रमणको संकेत हुन सक्छ। तापक्रम कसरी जाँच्ने, घरमै कसरी हेरचाह गर्ने, कहिले डाक्टरकहाँ जानुपर्ने जस्ता कुराहरू धेरै अभिभावकलाई स्पष्ट नहुन सक्छ। यस भिडियोमा डा. सुजन भट्टले बच्चामा ज्वरोका कारण, जाँच्ने सही तरिका, गम्भीर संकेतहरू, र सुरक्षित हेरचाहका उपायहरू बारे विस्तृत जानकारी दिनुभएको छ। यस भिडियोमा, बच्चामा ज्वरो आउने सामान्य कारणहरू के हुन्? (0:00) बारम्बार ज्वरो आउने कारणहरू के हुन्? (0:59) घरमै बच्चाको तापक्रम सही तरिकाले कसरी मापन गर्ने? (2:03) कतिबेला बच्चालाई ज्वरोका कारण डाक्टरकहाँ लैजानुपर्छ? (3:55) के दाँत उम्रँदा ज्वरो आउँछ? (4:57) बच्चामा ज्वरो आएको बेला घरमै सुरक्षित रूपमा कसरी हेरचाह गर्ने? (5:45) गम्भीर संक्रमण वा उच्च ज्वरो हुँदा चेतावनी संकेतहरू के-के हुन्? (6:39) ज्वरो हुँदा अभिभावकले के गर्नु हुँदैन? (7:11) Fever in children is one of the most common health concerns faced by parents. It is usually a sign that the body is fighting an infection, often caused by viruses or bacteria. While most fevers are harmless and improve within a few days, they can sometimes indicate a more serious illness. What are the Causes of Fever in Children? Let's learn more from Dr Sujan Babu Bhatta, a Paediatrician. In this Video, What are the Causes of Fever in Children? in Nepali (0:00) Causes of Recurrent Fever in Children, in Nepali (0:59) How to check your Child’s temperature accurately at home? in Nepali (2:03) When to consult a doctor for Fever in Children? in Nepali (3:55) Can teething cause a Fever in babies or toddlers? in Nepali (4:57) How to manage Fever in Children at home? in Nepali (5:45) What are signs of a serious infection or high-grade Fever? in Nepali (6:39) What shouldn't do if your child has Fever? in Nepali (7:11) #FeverinChildren #NepaliHealthTips Subscribe Now & Live a Healthy Life! स्वास्थ्य प्लस नेटवर्कले आफ्नो दर्शकहरुलाई चिकित्सा सल्लाह प्रदान गर्दैन। स्वास्थ्य प्लस नेटवर्कको सामग्री/भिडीयो जानकारीमूलक उछेश्यहरुको लागि मात्र हो। यो सामग्री डाक्टर/स्वास्थ्य पेशेवरले दिने एक्सपर्ट निर्णयको विकल्प होइन। आफ्नो स्वास्थ्य सम्बन्धित चिन्ता हरुको लागि सधैं एक योग्य स्वास्थ्य पेशेवरको सल्लाह खोज्नुहोस। Swasthya Plus Network does not provide medical advice. Content on Swasthya Plus Network is for informational purposes only, and is not a substitute for the professional judgment of a doctor/health professional. Always seek the advice of a qualified health professional for your health concerns. For feedback and business inquiries, contact Swasthya Plus Nepali at hello@swasthyaplus.com. Swasthya Plus Nepali is a leading destination for Health Tips in Nepali language on health, hygiene, nutrition, lifestyle, and more!

गाउट किन हुन्छ? | Uric Acid Arthritis: What are the causes? | Gout | Dr Ram Krishna Giri | #Shorts

#Gout #NepaliHealthTips #YouTubeShorts Subscribe Now & Live a Healthy Life! स्वास्थ्य प्लस नेटवर्कले आफ्नो दर्शकहरुलाई चिकित्सा सल्लाह प्रदान गर्दैन। स्वास्थ्य प्लस नेटवर्कको सामग्री/भिडीयो जानकारीमूलक उछेश्यहरुको लागि मात्र हो। यो सामग्री डाक्टर/स्वास्थ्य पेशेवरले दिने एक्सपर्ट निर्णयको विकल्प होइन। आफ्नो स्वास्थ्य सम्बन्धित चिन्ता हरुको लागि सधैं एक योग्य स्वास्थ्य पेशेवरको सल्लाह खोज्नुहोस। Swasthya Plus Network does not provide medical advice. Content on Swasthya Plus Network is for informational purposes only, and is not a substitute for the professional judgment of a doctor/health professional. Always seek the advice of a qualified health professional for your health concerns. For feedback and business inquiries, contact Swasthya Plus Nepali at hello@swasthyaplus.com. Swasthya Plus Nepali is a leading destination for Health Tips in Nepali language on health, hygiene, nutrition, lifestyle, and more!

गर्भावस्थामा व्यायाम गर्नु उचित हो? |Should you Exercise during Pregnancy?|Dr Jagadeesh Chandra Bist

#PregnancyCare #NepaliHealthTips #YouTubeShorts Subscribe Now & Live a Healthy Life! स्वास्थ्य प्लस नेटवर्कले आफ्नो दर्शकहरुलाई चिकित्सा सल्लाह प्रदान गर्दैन। स्वास्थ्य प्लस नेटवर्कको सामग्री/भिडीयो जानकारीमूलक उछेश्यहरुको लागि मात्र हो। यो सामग्री डाक्टर/स्वास्थ्य पेशेवरले दिने एक्सपर्ट निर्णयको विकल्प होइन। आफ्नो स्वास्थ्य सम्बन्धित चिन्ता हरुको लागि सधैं एक योग्य स्वास्थ्य पेशेवरको सल्लाह खोज्नुहोस। Swasthya Plus Network does not provide medical advice. Content on Swasthya Plus Network is for informational purposes only, and is not a substitute for the professional judgment of a doctor/health professional. Always seek the advice of a qualified health professional for your health concerns. For feedback and business inquiries, contact Swasthya Plus Nepali at hello@swasthyaplus.com. Swasthya Plus Nepali is a leading destination for Health Tips in Nepali language on health, hygiene, nutrition, lifestyle, and more!

महिनावारीअघि देखिने समस्या के हो? | Premenstrual Syndrome in Nepali | PMS | Dr Shruti Kumari Shah

पीएमएस वा महिनावारी अघि हुने समस्या भन्नाले महिनावारी सुरु हुनु अघि देखिने शारीरिक, मानसिक र भावनात्मक लक्षणहरूको समूह हो। यसले धेरैजसो महिलालाई प्रभाव पार्छ र प्रत्येक व्यक्तिमा लक्षणको तीव्रता फरक–फरक हुन सक्छ। यस भिडियोमा डा. श्रुती शाहले महिनावारी अघि हुने समस्याका कारण, लक्षणहरू, व्यवस्थापनका उपायहरू लगायत चिकित्सकलाई कहिले भेट्नुपर्छ बारे स्पष्ट र सरल रूपमा बताउनुभएको छ। यस भिडियोमा, महिनावारी अघि हुने समस्या वा पीएमएस भनेको के हो? (0:00) महिनावारी अघि हुने समस्या किन हुन्छ? (0:25) महिनावारी अघि हुने समस्याका लक्षणहरू के–के हुन्? (0:59) महिनावारी अघि हुने समस्या कति समयसम्म रहन्छ? (1:39) महिनावारी अघि हुने समस्या कस–कसलाई हुन्छ? (2:05) महिनावारी अघि हुने समस्यालाई कसरी व्यवस्थापन वा कम गर्न सकिन्छ? (2:30) के महिनावारी अघि हुने समस्या हरेक महिनावारी चक्रअघि हुन्छ? (3:26) किन केही व्यक्तिहरूले महिनावारी-अघि हुने समस्या अनुभव गर्दैनन्? (4:00) महिनावारी अघि हुने समस्याका लागि डाक्टरलाई कहिले भेट्नु पर्छ? (4:28) Premenstrual Syndrome or PMS is a cluster of physical & emotional symptoms that many women get about a week or two before their period. Symptoms include mood swings, irritability, bloating, breast tenderness, and fatigue. What causes Premenstrual Syndrome? How to treat Premenstrual Syndrome? Let's learn more from Dr Shruti Kumari Shah, a Gynaecologist. In this Video, What is Premenstrual Syndrome (PMS)? in Nepali (0:00) Causes of Premenstrual Syndrome (PMS) in Nepali (0:25) Symptoms of Premenstrual Syndrome (PMS) in Nepali (0:59) How long does Premenstrual Syndrome (PMS) last? in Nepali (1:39) Who is at risk of developing Premenstrual Syndrome (PMS)? in Nepali (2:05) How can one deal with Premenstrual Syndrome (PMS)? in Nepali (2:30) Does Premenstrual Syndrome (PMS) occur before every cycle? in Nepali (3:26) Why do some people not experience Premenstrual Syndrome (PMS)? in Nepali (4:00) When to consult a doctor for Premenstrual Syndrome (PMS)? in Nepali (4:28) #PMS #PremenstrualSyndrome #NepaliHealthTips Subscribe Now & Live a Healthy Life! स्वास्थ्य प्लस नेटवर्कले आफ्नो दर्शकहरुलाई चिकित्सा सल्लाह प्रदान गर्दैन। स्वास्थ्य प्लस नेटवर्कको सामग्री/भिडीयो जानकारीमूलक उछेश्यहरुको लागि मात्र हो। यो सामग्री डाक्टर/स्वास्थ्य पेशेवरले दिने एक्सपर्ट निर्णयको विकल्प होइन। आफ्नो स्वास्थ्य सम्बन्धित चिन्ता हरुको लागि सधैं एक योग्य स्वास्थ्य पेशेवरको सल्लाह खोज्नुहोस। Swasthya Plus Network does not provide medical advice. Content on Swasthya Plus Network is for informational purposes only, and is not a substitute for the professional judgment of a doctor/health professional. Always seek the advice of a qualified health professional for your health concerns. For feedback and business inquiries, contact Swasthya Plus Nepali at hello@swasthyaplus.com. Swasthya Plus Nepali is a leading destination for Health Tips in Nepali language on health, hygiene, nutrition, lifestyle, and more!

हाँडे रोगका लक्षणहरू के–के हुन्? | Mumps: What are the symptoms? | Dr Alok Kumar Jha | #Shorts

#Mumps #NepaliHealthTips #YouTubeShorts Subscribe Now & Live a Healthy Life! स्वास्थ्य प्लस नेटवर्कले आफ्नो दर्शकहरुलाई चिकित्सा सल्लाह प्रदान गर्दैन। स्वास्थ्य प्लस नेटवर्कको सामग्री/भिडीयो जानकारीमूलक उछेश्यहरुको लागि मात्र हो। यो सामग्री डाक्टर/स्वास्थ्य पेशेवरले दिने एक्सपर्ट निर्णयको विकल्प होइन। आफ्नो स्वास्थ्य सम्बन्धित चिन्ता हरुको लागि सधैं एक योग्य स्वास्थ्य पेशेवरको सल्लाह खोज्नुहोस। Swasthya Plus Network does not provide medical advice. Content on Swasthya Plus Network is for informational purposes only, and is not a substitute for the professional judgment of a doctor/health professional. Always seek the advice of a qualified health professional for your health concerns. For feedback and business inquiries, contact Swasthya Plus Nepali at hello@swasthyaplus.com. Swasthya Plus Nepali is a leading destination for Health Tips in Nepali language on health, hygiene, nutrition, lifestyle, and more!

डण्डीफोर भनेको के हो? | Acne/ Pimples: How to Treat? in Nepali | Causes | Dr Eliz Aryal

डण्डीफोर छालाका रुँवा–छिद्र बन्द हुनु, अत्यधिक तेल उत्पादन, ब्याक्टेरिया, हर्मोन असन्तुलन वा सूजनका कारण देखिने समस्या हो। यसमा पिम्पल, ब्ल्याकहेड, ह्वाइटहेड, गहिरो गाँठा जस्ता रूप देखापर्छन्। यस भिडियोमा डा. एलिज अर्यालले डण्डीफोर के हो, यसको प्रकार, कारण, लक्षण तथा कहिले डाक्टरकहाँ जानुपर्छ भन्नेबारे बताउनुभएको छ। साथै, कसरी बच्ने, घरायसी उपचार कति प्रभावकारी छन् र डण्डीफोर पूरा निको हुन्छ कि हुँदैन भन्ने विषय पनि उहाँले स्पष्ट रूपमा बुझाउनुभएको छ। यस भिडियोमा, डण्डीफोर के हो? (0:00) डण्डीफोरका प्रकारहरू? (0:38) डण्डीफोर किन हुन्छ? (2:57) डण्डीफोरका लक्षणहरू? (5:03) कहिले डाक्टरकहाँ जानु पर्छ? (6:34) डण्डीफोरका उपचारहरू? (8:16) डण्डीफोर कसरी रोक्ने? (10:08) घरायसी उपचार कत्तिको प्रभावकारी? (13:11) डण्डीफोर पूर्ण निको हुन्छ? (15:57) Acne is a skin condition that occurs when hair follicles get clogged with oil, dead skin, and bacteria. They often occur during puberty but can affect individuals of any age. Factors such as hormonal changes, poor diet, and stress can contribute to their formation. How to treat Acne? Let's learn more from Dr Eliz Aryal, a Dermatologist. In this Video, What is Acne? in Nepali (0:00) Types of Acne, in Nepali (0:38) Causes of Acne, in Nepali (2:57) Symptoms of Acne, in Nepali (5:03) When to consult a doctor with Acne? in Nepali (6:34) Treatment of Acne, in Nepali (8:16) Prevention of Acne, in Nepali (10:08) Are there any home remedies for Acne? in Nepali (13:11) Can Acne be completely cured? in Nepali (15:57) #Acne #Pimples #NepaliHealthTips Subscribe Now & Live a Healthy Life! स्वास्थ्य प्लस नेटवर्कले आफ्नो दर्शकहरुलाई चिकित्सा सल्लाह प्रदान गर्दैन। स्वास्थ्य प्लस नेटवर्कको सामग्री/भिडीयो जानकारीमूलक उछेश्यहरुको लागि मात्र हो। यो सामग्री डाक्टर/स्वास्थ्य पेशेवरले दिने एक्सपर्ट निर्णयको विकल्प होइन। आफ्नो स्वास्थ्य सम्बन्धित चिन्ता हरुको लागि सधैं एक योग्य स्वास्थ्य पेशेवरको सल्लाह खोज्नुहोस। Swasthya Plus Network does not provide medical advice. Content on Swasthya Plus Network is for informational purposes only, and is not a substitute for the professional judgment of a doctor/health professional. Always seek the advice of a qualified health professional for your health concerns. For feedback and business inquiries, contact Swasthya Plus Nepali at hello@swasthyaplus.com. Swasthya Plus Nepali is a leading destination for Health Tips in Nepali language on health, hygiene, nutrition, lifestyle, and more!

कति कपाल झर्नु सामान्य हो? | How much Hair Loss is considered Normal? | Dr Eliz Aryal | #Shorts

#HairLoss #NepaliHealthTips #YouTubeShorts Subscribe Now & Live a Healthy Life! स्वास्थ्य प्लस नेटवर्कले आफ्नो दर्शकहरुलाई चिकित्सा सल्लाह प्रदान गर्दैन। स्वास्थ्य प्लस नेटवर्कको सामग्री/भिडीयो जानकारीमूलक उछेश्यहरुको लागि मात्र हो। यो सामग्री डाक्टर/स्वास्थ्य पेशेवरले दिने एक्सपर्ट निर्णयको विकल्प होइन। आफ्नो स्वास्थ्य सम्बन्धित चिन्ता हरुको लागि सधैं एक योग्य स्वास्थ्य पेशेवरको सल्लाह खोज्नुहोस। Swasthya Plus Network does not provide medical advice. Content on Swasthya Plus Network is for informational purposes only, and is not a substitute for the professional judgment of a doctor/health professional. Always seek the advice of a qualified health professional for your health concerns. For feedback and business inquiries, contact Swasthya Plus Nepali at hello@swasthyaplus.com. Swasthya Plus Nepali is a leading destination for Health Tips in Nepali language on health, hygiene, nutrition, lifestyle, and more!

अनुहार बाङ्गिने समस्या: लक्षण र उपचार | What is Bell’s Palsy? in Nepali | Dr Chetan Neupane

मुख बाङ्गिने रोगमा अनुहारको एक भाग अचानक कमजोर हुने वा सुन्निने जस्तो हुन्छ। साथै यसले बोलाइ र हाँसोमा पनि असर पर्न सक्छ। यस भिडियोमा डा. चेतन न्यौपानेले मुख बाङ्गिने रोग किन हुन्छ, कसमा बढी देखिन्छ, कति समयमा निको हुन्छ, उपचारका विकल्पहरू र रोकथामका उपायहरू बारे स्पष्ट रूपमा बताउनुहुन्छ। यस भिडियोमा, मुख बाङ्गिने रोग/बेल्स पाल्सी भनेको के हो? (0:00) मुख बाङ्गिने रोग/बेल्स पाल्सी किन हुन्छ? (0:59) यसको प्रमुख लक्षणहरू के हुन्? (1:32) कसलाई यसको जोखिम बढी हुन्छ? (1:56) यो निको हुन कति समय लाग्छ? (2:20) यसको उपचारका उपायहरू के–कस्ता हुन्छन्? (3:04) के यो गम्भीर रोग हो? यो भएमा चिन्ताको विषय हो? (3:43) यो अहिले किन धेरै देखिँदैछ? (4:16) के यसको रोकथाम गर्न सकिन्छ? (4:49) Bell's Palsy is a condition characterized by sudden, temporary weakness or paralysis of the muscles on one side of the face. Symptoms can include facial drooping, difficulty closing one eye, drooling, and changes in taste. How to treat Bell’s Palsy? Let's learn more from Dr Chetan Neupane, a General Physician. In this Video, What is Bell’s Palsy? in Nepali (0:00) Causes of Bell’s Palsy, in Nepali (0:59) Symptoms of Bell’s Palsy, in Nepali (1:32) Who is at risk of developing Bell’s Palsy? in Nepali (1:56) How long does it take to recover from Bell’s Palsy? in Nepali (2:20) Treatment of Bell’s Palsy, in Nepali (3:04) When to consult a doctor with Bell’s Palsy? in Nepali (3:43) Why do we see Bell’s Palsy more frequently these days? in Nepali (4:16) Prevention of Bell’s Palsy, in Nepali (4:49) #BellsPalsy #NepaliHealthTips Subscribe Now & Live a Healthy Life! स्वास्थ्य प्लस नेटवर्कले आफ्नो दर्शकहरुलाई चिकित्सा सल्लाह प्रदान गर्दैन। स्वास्थ्य प्लस नेटवर्कको सामग्री/भिडीयो जानकारीमूलक उछेश्यहरुको लागि मात्र हो। यो सामग्री डाक्टर/स्वास्थ्य पेशेवरले दिने एक्सपर्ट निर्णयको विकल्प होइन। आफ्नो स्वास्थ्य सम्बन्धित चिन्ता हरुको लागि सधैं एक योग्य स्वास्थ्य पेशेवरको सल्लाह खोज्नुहोस। Swasthya Plus Network does not provide medical advice. Content on Swasthya Plus Network is for informational purposes only, and is not a substitute for the professional judgment of a doctor/health professional. Always seek the advice of a qualified health professional for your health concerns. For feedback and business inquiries, contact Swasthya Plus Nepali at hello@swasthyaplus.com. Swasthya Plus Nepali is a leading destination for Health Tips in Nepali language on health, hygiene, nutrition, lifestyle, and more!

कलेजोले सम्पूर्ण स्वास्थ्यमा कस्तो प्रभाव पार्छ? |How the Liver Affects Your Health?| Dr Pukar Thapa

#HealthyLiver #NepaliHealthTips #YouTubeShorts Subscribe Now & Live a Healthy Life! स्वास्थ्य प्लस नेटवर्कले आफ्नो दर्शकहरुलाई चिकित्सा सल्लाह प्रदान गर्दैन। स्वास्थ्य प्लस नेटवर्कको सामग्री/भिडीयो जानकारीमूलक उछेश्यहरुको लागि मात्र हो। यो सामग्री डाक्टर/स्वास्थ्य पेशेवरले दिने एक्सपर्ट निर्णयको विकल्प होइन। आफ्नो स्वास्थ्य सम्बन्धित चिन्ता हरुको लागि सधैं एक योग्य स्वास्थ्य पेशेवरको सल्लाह खोज्नुहोस। Swasthya Plus Network does not provide medical advice. Content on Swasthya Plus Network is for informational purposes only, and is not a substitute for the professional judgment of a doctor/health professional. Always seek the advice of a qualified health professional for your health concerns. For feedback and business inquiries, contact Swasthya Plus Nepali at hello@swasthyaplus.com. Swasthya Plus Nepali is a leading destination for Health Tips in Nepali language on health, hygiene, nutrition, lifestyle, and more!

पाठेघरको मुखको क्यान्सर भनेको के हो? | What is Cervical Cancer? in Nepali | Dr Asmita Rayamajhi

पाठेघरको मुखको क्यान्सर भनेको पाठेघरको मुखमा रहेका कोशिकाहरू अनियन्त्रित रूपमा बढेर क्यान्सरको गाँठो बनेको अवस्था हो। प्रायः यसको मुख्य कारण उच्च–जोखिम भएको एचपीभी सङ्क्रमण हो, जसलाई समयमै परीक्षण गरेर नियन्त्रण गर्न सकिन्छ। यस भिडियोमा डा. अस्मिता रायमाझीले पाठेघरको मुखको क्यान्सर के हो, किन हुन्छ, यसको लक्षणहरू के देखिन्छन्, कसरी परीक्षण गरिन्छ, कसरी उपचार गरिन्छ, यो अवस्थामा यौन सम्पर्क गर्न मिल्छ कि मिल्दैन, उपचारपछि गर्भधारण सम्भव हुन्छ कि हुँदैन, र रोकथामका उपायहरूबारे विस्तृत रूपमा बताउनुभएको छ। यस भिडियोमा, पाठेघरको मुखको क्यान्सर के हो? (0:00) पाठेघरको मुखको क्यान्सर किन हुन्छ? (0:54) पाठेघरको मुखको क्यान्सरका लक्षणहरू के-के हुन्? (1:51) पाठेघरको मुखको क्यान्सर कसरी जाँच गरिन्छ? नियमित परीक्षण के–के हुन्छन्? (2:26) पाठेघरको मुखको क्यान्सर कसरी उपचार गरिन्छ? (3:42) पाठेघरको मुखको क्यान्सर हुँदा यौन सम्बन्ध राख्न वा हस्तमैथुन गर्न मिल्छ? (5:26) उपचारपछि गर्भधारण सम्भव हुन्छ? (6:29) पाठेघरको मुखको क्यान्सर कसरी रोकथाम गर्ने? (8:12) Cervical Cancer is a type of cancer that occurs in the cells of the cervix, which is the lower part of the uterus that connects to the vagina. Nearly all cervical cancers are caused by the human papillomavirus (HPV). How to diagnose Cervical Cancer? What is the Treatment? Let’s learn more from Dr Asmita Rayamajhi, an Oncologist. In this Video, What is Cervical Cancer? in Nepali (0:00) Causes of Cervical Cancer, in Nepali (0:54) Symptoms of Cervical Cancer, in Nepali (1:51) Diagnosis of Cervical Cancer, in Nepali (2:26) Treatment of Cervical Cancer, in Nepali (3:42) Can you have Sex with Cervical Cancer? in Nepali (5:26) Treatment of Cervical Cancer, in Nepali (6:29) Prevention of Cervical Cancer, in Nepali (8:12) #CervicalCancer #NepaliHealthTips Subscribe Now & Live a Healthy Life! स्वास्थ्य प्लस नेटवर्कले आफ्नो दर्शकहरुलाई चिकित्सा सल्लाह प्रदान गर्दैन। स्वास्थ्य प्लस नेटवर्कको सामग्री/भिडीयो जानकारीमूलक उछेश्यहरुको लागि मात्र हो। यो सामग्री डाक्टर/स्वास्थ्य पेशेवरले दिने एक्सपर्ट निर्णयको विकल्प होइन। आफ्नो स्वास्थ्य सम्बन्धित चिन्ता हरुको लागि सधैं एक योग्य स्वास्थ्य पेशेवरको सल्लाह खोज्नुहोस। Swasthya Plus Network does not provide medical advice. Content on Swasthya Plus Network is for informational purposes only, and is not a substitute for the professional judgment of a doctor/health professional. Always seek the advice of a qualified health professional for your health concerns. For feedback and business inquiries, contact Swasthya Plus Nepali at hello@swasthyaplus.com. Swasthya Plus Nepali is a leading destination for Health Tips in Nepali language on health, hygiene, nutrition, lifestyle, and more!

डिम्बाशयको क्यान्सर किन हुन्छ? | What causes Cancer in Ovary? | Dr Asmita Rayamajhi | #Shorts

#CancerinOvary #NepaliHealthTips #YouTubeShorts Subscribe Now & Live a Healthy Life! स्वास्थ्य प्लस नेटवर्कले आफ्नो दर्शकहरुलाई चिकित्सा सल्लाह प्रदान गर्दैन। स्वास्थ्य प्लस नेटवर्कको सामग्री/भिडीयो जानकारीमूलक उछेश्यहरुको लागि मात्र हो। यो सामग्री डाक्टर/स्वास्थ्य पेशेवरले दिने एक्सपर्ट निर्णयको विकल्प होइन। आफ्नो स्वास्थ्य सम्बन्धित चिन्ता हरुको लागि सधैं एक योग्य स्वास्थ्य पेशेवरको सल्लाह खोज्नुहोस। Swasthya Plus Network does not provide medical advice. Content on Swasthya Plus Network is for informational purposes only, and is not a substitute for the professional judgment of a doctor/health professional. Always seek the advice of a qualified health professional for your health concerns. For feedback and business inquiries, contact Swasthya Plus Nepali at hello@swasthyaplus.com. Swasthya Plus Nepali is a leading destination for Health Tips in Nepali language on health, hygiene, nutrition, lifestyle, and more!

उच्च जोखिम भएको गर्भावस्था के हो? | What is High Risk Pregnancy? in Nepali | Dr Neeta Timilsina

उच्च जोखिम भएको गर्भावस्था भनेको आमा, बच्चा वा दुवैमा गर्भावस्था वा प्रसूतिको समयमा जटिलता बढ्ने सम्भावना रहने अवस्था हो। यस भिडियोमा डा निता तिमिल्सिनाले उच्च जोखिम भएको गर्भावस्था भनेको के हो, कसलाई उच्य जोखिम भएको मानिन्छ, कसरी थाहा पाउने, यसको जोखिम, जाँचका विधि तथा गर्भवती र शिशुलाई पर्ने सम्भावित खतराबारे विस्तृत रूपमा बताउनुभएको छ। साथै डा.तिमिल्सिनाले के गर्नुपर्ने र के नगर्नुपर्ने भन्ने विषयमा पनि स्पष्ट रूपमा जानकारी दिनुभएको छ। यस भिडियोमा, उच्च जोखिम भएको गर्भावस्था के हो? (0:00) कसलाई उच्च जोखिम भएको गर्भवती मानिन्छ? (1:46) कसरी थाहा पाउने कि तपाईँ उच्च जोखिम भएको गर्भवती हुनुहुन्छ? (2:41) उच्च जोखिम भएको गर्भावस्थाको पहिचान कसरी गरिन्छ? (4:06) यसले आमा र बच्चालाई कति जोखिम हुन्छ? (5:59) उच्च जोखिम गर्भावस्थामा के गर्ने–के नगर्ने? (7:45) गर्भावस्थाको कुन चरणमा बढी सावधान हुनुपर्ने हुन्छ? (9:31) उच्च जोखिम गर्भावस्थाको रोकथाम कसरी गर्ने? (11:17) High-risk pregnancy is a pregnancy in which a woman and her foetus have a higher chance of experiencing complications in the future. The risk may be due to factors like higher age, maternal health problems like BP, diabetes, tumors in the uterus etc. What is considered High-Risk Pregnancy? Let's learn more about High-Risk Pregnancy from Dr Neeta Timilsina, an Obstetrician Gynaecologist. In this Video, What is a High-Risk Pregnancy? in Nepali (0:00) Who is at risk of developing High Risk Pregnancy? in Nepali (1:46) Symptoms of High-Risk Pregnancy, in Nepali (2:41) Diagnosis of High-Risk Pregnancy, in Nepali (4:06) Are people in High-Risk Pregnancy considered at Risk? in Nepali (5:59) What to do & what not with High-Risk Pregnancy? in Nepali (7:45) At what stage of pregnancy should you be alert for High-Risk Pregnancy? in Nepali (9:31) Prevention of High-Risk Pregnancy, in Nepali (11:17) #HighRiskPregnancy #NepaliHealthTips Subscribe Now & Live a Healthy Life! स्वास्थ्य प्लस नेटवर्कले आफ्नो दर्शकहरुलाई चिकित्सा सल्लाह प्रदान गर्दैन। स्वास्थ्य प्लस नेटवर्कको सामग्री/भिडीयो जानकारीमूलक उछेश्यहरुको लागि मात्र हो। यो सामग्री डाक्टर/स्वास्थ्य पेशेवरले दिने एक्सपर्ट निर्णयको विकल्प होइन। आफ्नो स्वास्थ्य सम्बन्धित चिन्ता हरुको लागि सधैं एक योग्य स्वास्थ्य पेशेवरको सल्लाह खोज्नुहोस। Swasthya Plus Network does not provide medical advice. Content on Swasthya Plus Network is for informational purposes only, and is not a substitute for the professional judgment of a doctor/health professional. Always seek the advice of a qualified health professional for your health concerns. For feedback and business inquiries, contact Swasthya Plus Nepali at hello@swasthyaplus.com. Swasthya Plus Nepali is a leading destination for Health Tips in Nepali language on health, hygiene, nutrition, lifestyle, and more!

पहिलो महिनावारी ढिलो वा छिटो हुनु भनेको के हो? |What is late and early Menarche?| Dr Pranish Pokhrel

#Menarche #NepaliHealthTips #YouTubeShorts Subscribe Now & Live a Healthy Life! स्वास्थ्य प्लस नेटवर्कले आफ्नो दर्शकहरुलाई चिकित्सा सल्लाह प्रदान गर्दैन। स्वास्थ्य प्लस नेटवर्कको सामग्री/भिडीयो जानकारीमूलक उछेश्यहरुको लागि मात्र हो। यो सामग्री डाक्टर/स्वास्थ्य पेशेवरले दिने एक्सपर्ट निर्णयको विकल्प होइन। आफ्नो स्वास्थ्य सम्बन्धित चिन्ता हरुको लागि सधैं एक योग्य स्वास्थ्य पेशेवरको सल्लाह खोज्नुहोस। Swasthya Plus Network does not provide medical advice. Content on Swasthya Plus Network is for informational purposes only, and is not a substitute for the professional judgment of a doctor/health professional. Always seek the advice of a qualified health professional for your health concerns. For feedback and business inquiries, contact Swasthya Plus Nepali at hello@swasthyaplus.com. Swasthya Plus Nepali is a leading destination for Health Tips in Nepali language on health, hygiene, nutrition, lifestyle, and more!

होचोपन: बच्चामा किन देखिन्छ? | Short Stature/ Dwarfism in Nepali | Dr Jyoti Bhattarai

होचोपन भनेको उमेर अनुसार अपेक्षित उचाइभन्दा कम उचाइ हुनु हो। यसका कारण आनुवंशिकता, पोषणको कमी, हर्मोनको अभाव, दीर्घ रोग या विकाससम्बन्धी समस्या हुन सक्छन्। यस भिडियोमा डा. ज्योति भट्टराईले होचोपन के हो, बच्चामा किन देखिन्छ, कुन परीक्षणहरू आवश्यक छन्, वृद्धि समस्याका सङ्केतहरू, उपलब्ध उपचारहरू कत्तिको प्रभावकारी हुन्छन् र अभिभावकहरूले बच्चालाई शारीरिक तथा भावनात्मक रूपमा कसरी साथ दिने भन्नेबारे स्पष्ट रूपमा जानकारी दिनुभएको छ। यस भिडियोमा, होचोपन भनेको के हो? चिकित्सा रूपमा कसरी परिभाषित गरिन्छ? (0:00) बच्चामा होचोपन किन देखिन्छ? (0:44) होचोपनको पहिचान कसरी गरिन्छ? कुन परीक्षणहरू आवश्यक हुन्छन्? (4:03) कद वृद्धि समस्याका संकेतहरू के हुन्? (6:32) होचोपनका उपचारका उपायहरू के-के हुन्? (8:03) कद बढाउने हर्मोन थेरापी सबै बच्चाहरूमा प्रभावकारी हुन्छ? (9:17) अभिभावकले बच्चालाई शारीरिक र भावनात्मक रूपमा कसरी साथ दिने? (10:02) Short Stature refers to a condition in which an individual's height is significantly below the average height for their age. Despite having the right diet and good health, many parents are worried about the height of their children. Let's learn more about Short Stature from Dr Jyoti Bhattarai, an Endocrinologist. In this Video, What is Short Stature? in Nepali (0:00) Causes of Short Stature in children, in Nepali (0:44) Diagnosis of Short Stature, in Nepali (4:03) Symptoms of Short Stature, in Nepali (6:32) Treatment of Short Stature, in Nepali (8:03) Is growth hormone therapy effective for all children? in Nepali (9:17) How can Parents support a child with Short Stature physically and emotionally? in Nepali (10:02) #ShortStature #NepaliHealthTips Subscribe Now & Live a Healthy Life! स्वास्थ्य प्लस नेटवर्कले आफ्नो दर्शकहरुलाई चिकित्सा सल्लाह प्रदान गर्दैन। स्वास्थ्य प्लस नेटवर्कको सामग्री/भिडीयो जानकारीमूलक उछेश्यहरुको लागि मात्र हो। यो सामग्री डाक्टर/स्वास्थ्य पेशेवरले दिने एक्सपर्ट निर्णयको विकल्प होइन। आफ्नो स्वास्थ्य सम्बन्धित चिन्ता हरुको लागि सधैं एक योग्य स्वास्थ्य पेशेवरको सल्लाह खोज्नुहोस। Swasthya Plus Network does not provide medical advice. Content on Swasthya Plus Network is for informational purposes only, and is not a substitute for the professional judgment of a doctor/health professional. Always seek the advice of a qualified health professional for your health concerns. For feedback and business inquiries, contact Swasthya Plus Nepali at hello@swasthyaplus.com. Swasthya Plus Nepali is a leading destination for Health Tips in Nepali language on health, hygiene, nutrition, lifestyle, and more!

मिर्गौलामा पत्थरी सामान्यतया कुन उमेरमा देखिन थाल्छ? | Kidney Stones | Dr Prakash Chettri | #Shorts

#KidneyStones #NepaliHealthTips #YouTubeShorts Subscribe Now & Live a Healthy Life! स्वास्थ्य प्लस नेटवर्कले आफ्नो दर्शकहरुलाई चिकित्सा सल्लाह प्रदान गर्दैन। स्वास्थ्य प्लस नेटवर्कको सामग्री/भिडीयो जानकारीमूलक उछेश्यहरुको लागि मात्र हो। यो सामग्री डाक्टर/स्वास्थ्य पेशेवरले दिने एक्सपर्ट निर्णयको विकल्प होइन। आफ्नो स्वास्थ्य सम्बन्धित चिन्ता हरुको लागि सधैं एक योग्य स्वास्थ्य पेशेवरको सल्लाह खोज्नुहोस। Swasthya Plus Network does not provide medical advice. Content on Swasthya Plus Network is for informational purposes only, and is not a substitute for the professional judgment of a doctor/health professional. Always seek the advice of a qualified health professional for your health concerns. For feedback and business inquiries, contact Swasthya Plus Nepali at hello@swasthyaplus.com. Swasthya Plus Nepali is a leading destination for Health Tips in Nepali language on health, hygiene, nutrition, lifestyle, and more!